[email protected] | Narayantar Jorpati, Gokarneshwor - 6, Kathmandu, Bagmati, Nepal
Opening Hours: Sun-Fri -06:00 AM to 5:00 PM

Banner Felicitation & Scholarship Program 2083

२०८३साउन ७गते बिहान ७ बजे, चामुण्डा मा. वि.

Banner Felicitation & Scholarship Program 2083

यस विद्यालयका शुभेच्छुक, अक्षयकोषका दाताहरु, २०६४ सालमा उच्च माध्यमिक तह संचालनका तत्कालिन अभियन्ताहरुको भेलाको आयोजना गरियो । उक्त भेलामा विद्यार्थीलाई कोषको छात्रवृत्ति वितरण र अभियन्ताहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरियो ।

सम्मान तथा छात्रवृत्ती वितरण कार्यक्रम २०८३